पाकिस्तान बाढीः डुबानमा परेको एउटा गाउँ जहाँ कराहीमा चढेर माछा मारिन्छ
Published
ठूलो बाढीले डुबानमा परेको पाकिस्तानको एउटा गाउँमा मानिसहरूले माछा मार्ने एउटा नौलो उपाय प्रयोग गरिरहेका छन्। उनीहरू फलामको ठूलो कराहीमा बसेर माछा मार्न निस्किन्छन्।
ठूला कराहीहरू प्रायः छोकडा पकाउन प्रयोग गरिन्छ। तर अधो भर जतोईका निवासीहरू अहिले त्यस्ता कराहीमा बसेर माछा मार्ने जाल हाल्न र माछा भेला पार्न निस्किन्छन्।
कोहीकोही त कराहीमा सामान राखेर यताउता पनि गर्छन्।
यो वर्ष पाकिस्तानमा आएको बाढीले जनधनको ठूलो क्षति गरेको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
- पाकिस्तानमा विध्वंसकारी मनसुनपछि स्वास्थ्य सङ्कटको चेतावनी
- पाकिस्तानको विध्वंसकारी बाढी कसरी जलवायु परिवर्तनसँग जोडिन्छ?
- पाकिस्तानमा अकल्पनीय सङ्कट, देशको एकतिहाइ भाग जलमग्न
- हिमनदी पग्लिँदा पाकिस्तानमा लाखौँ मानिसलाई खतरा
- काठमाण्डूको खोला छेउका घरहरूमा बाढी पसेपछि...
- सगरमाथा आधारशिविर अर्को ठाउँमा सार्ने तयारी
- जलवायु परिवर्तनमा प्रभाव पार्ने अचम्मलाग्दा पाँच कुरा