बाँझोपन: चाहँदा पनि बच्चा जन्माउन नसक्नुका कारण के-के हुन्?

भिडिओ क्याप्शन सुरु हुँदैछ, बाँझोपन: चाहँदा पनि बच्चा जन्माउन नसक्नुका कारण के-के हो?
Published

कतिपय दम्पती चाहेर पनि बच्चा जन्माउन सक्दैनन्।

कुनै पनि गर्भ निरोधक साधन प्रयोग नगरेका दम्पतीले निरन्तर प्रयास गर्दा पनि एक वर्षसम्म गर्भधारण गर्न नसकेको अवस्थालाई बाँझोपन भनिन्छ।

बाँझोपन पुरुष वा महिला दुबैका कारण देखा पर्न सक्छ।

यस्तो बाँझोपन के कारणले हुन्छ र यसको उपचार कसरी गर्न सकिन्छ?

हेर्नुहोस् बाँझोपनबारे सृजना श्रेष्ठले बनाएको एक्सप्लेनर भिडिओ।

अनि यो पनि: