इरानः स्टील कारखानामा 'ह्याक गरेर आगो', को हुन सक्छ साइबर आक्रमणकारी

भिडिओ क्याप्शन सुरु हुँदैछ, इरानी कारखानामा ह्याक गरेर आगो लगाइदिएको दाबी
Published

आफूलाई 'प्रिडेटरी स्प्यारो' नामले चिनाउने ह्याकरहरूको एउटा समूहले इरानको एउटा स्टील उद्योगमा आफूले आगो लगाइदिएको दाबी गरेको छ।

प्रमाणका रूपमा उसले घटनास्थलको एउटा भिडिओ पनि सार्वजनिक गरेको छ।

साइबर आक्रमणको यो घटना सत्य हो भने निकै खतरनाक भएको विज्ञहरूले बताएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि