पुराना कपडा पुनः प्रयोग: युवा पुस्तामा पुराना कपडाहरू किनबेच गरी प्रयोग गर्ने चलन बढेको बताइन्छ
Published
पछिल्ला केही वर्षमा युवा पुस्तामा पुराना कपडाहरू किनबेच गरी प्रयोग गर्ने चलन बढेको बताइन्छ।
त्यसतर्फ आकर्षित युवाहरू खासगरी सस्तो मूल्यमा पाइने र वातावरण जोगाउन पुनर्प्रयोगको आवश्यकतामा जोड दिन्छन्।
विगत दुई वर्षदेखि यस्तै पुराना कपडा किनबेच गर्ने ‘थ्रिफ्ट’ पसल चलाइरहेकी प्रथा बस्नेत यस किसिमको व्यवसायमा युवाहरूलाई धेरै अवसर रहेको बताउँछिन्।
हेर्नुहोस् विजय गजमेरले बनाएको यो भिडिओ।