युक्रेन युद्धः 'रुसी आक्रमणमा आफ्नै घर परेको देख्न म तयार थिइनँ' - बीबीसी पत्रकारको किएभको यात्रा

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'आफ्नै घरमा बम हानिएको देख्न म तयार थिइनँ': बीबीसी पत्रकारको किएभको यात्रा
Published

पत्रकार ओल्गा माल्चेभ्स्काको युक्रेनस्थित घरमा बम प्रहार हुँदा बीबीसीको प्रत्यक्ष प्रसारणमा थिइन्।

किएभनजिकै रहेको उनको घरमा गत फेब्रुअरी २५ का रुसी आक्रमण भएको थियो।

उनी भर्खरै आफूले बाल्यकाल व्यतीत गरेको उक्त घर हेर्न किएभ गइन्।

त्यहाँ उनले अझै त्यहीँ बसिरहेका आफ्ना आफन्त र छिमेकीसँग भेट गरिन्। त्यसैबारे एक भिडिओ।

अनि यो पनि