चीन: एक महिलावादी पत्रकार जसलाई राज्यले गायब बनायो

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीन: एक महिलावादी पत्रकार जसलाई राज्यले गायब बनायो
Published

चीनमा यौन दुर्व्यवहारविरुद्ध अभियान सुरु गरेकी पत्रकार सोफिया हुआङ सीचीन हराएकी घटनाको बीबीसी आईले अनुसन्धान गरेको छ।

सन् २०२१ मा चिभनिङ्ग छात्रवृत्तिमा यूके पढ्न आउन लाग्दा हराएकी सोफिया चीनमा गायब बनाइएकी हजारौँ अधिकारकर्मीमध्ये एक हुन्।

हेर्नुहोस् एउटा भिडिओ।