जङ्गल पुनर्नवीकरणबारे हरित भ्रम
Published
सरकारहरूलाई सफल हुन नसकेका जङ्गल पुनर्नवीकरण र वृक्षारोपणका बारेमा हरित भ्रम फैलाइएको आरोप लगाइएको छ।
वृक्षारोपण गरिएका स्थानमा पनि बिरुवा मर्ने वा संरक्षणको अभावमा हराउने एवम् बचेका रुख पनि केही वर्षमा काटिने घटना देखिएको छ।
नवीनसिं खड्काको रिपोर्ट।