जुम्ला गोठालो भत्ताः 'भेडालाई जुकाको औषधि अनि गोठालालाई टर्चलाईट र बर्सादी किन्छु'

भिडिओ क्याप्शन सुरु हुँदैछ, जुम्लामा भेडा पाल्ने कृषकलाई अब 'गोठालो भत्ता'
Published

कर्णाली प्रदेश सरकारले भेडापालक कृषकहरूलाई प्रोत्साहित गर्न 'गोठालो भत्ता' वितरण गर्ने भएको छ।

प्रत्येक महिना १५०० रुपैयाँ अर्थात् १८ हजार वार्षिक भत्ता वितरण गर्न लागिएको अधिकारीले बताएका छन्।

भेडाको औषधोपचार तथा गोठालालाई बन्दोबस्तीका सामग्री खरिद गर्न भत्ता लाभदायी हुने र भत्ता कार्यक्रमले निरन्तरता पाउनेमा कृषकहरू आशावादी छन्।

भत्ता प्राप्त गर्न जुम्लाका २६५ कृषकले निवेदन दिएको र तीमध्ये झन्डै १५० जनालाई अध्ययनपछि 'गोठालो भत्ता' वितरण गरिने पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोविन्दबहादुर महतले बताए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि