डिजिटल प्रविधिबाट पहिलो पटक इजिप्टका प्राचीन राजाको अनुहार हेरियो
Published
इजिप्टका एक प्राचीन सम्राटको ममीलाई पहिलो पटक डिजिटल प्रविधिबाट 'खोलिएको' छ।
एमेन्होटेप प्रथमको ममीलाई क्षति नपुगोस् भनेर अध्ययनकर्ताहरूले त्यसको सीटी स्क्यान गरेका हुन्।
लगभग ३,००० वर्ष पुरानो सो ममी १४० वर्ष अगाडि फेला परेको थियो।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि