वन्यजन्तु तस्करी: डमरुको उद्धार गरी यसरी चीटा लोप हुन नदिने प्रयास गरिँदैछ
Published
अहिले विश्वभरि जङ्गली अवस्थामा करिब ७,००० चीटा बाँकी छन्।
हरेक वर्ष सोमालील्यान्ड हुँदै ३०० को हाराहारीमा चीटाका डमरु तस्करी हुने तथ्याङ्कले देखाउँछ।
तस्करी गरिएका चीटाका बच्चा मध्यपूर्व क्षेत्रका धनाढ्य ग्राहकहरूलाई बेचिन्छ। द चीटा कन्जर्भेशन फन्डले यो सुन्दर वन्यजीवनको अवैध किनबेच रोक्ने प्रयास गरिरहेको छ।
हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि
