इरानमा इन्टरने‍ट बन्दः के कसैले चाह्यो भने बन्द गरिदिन सक्छ?

भिडिओ क्याप्शन सुरु हुँदैछ, के इन्टरने‍ट बन्द गर्न सकिन्छ?
Published

इन्टरनेट हाम्रो दैनिक जीवनको अभिन्न अङ्ग बनेको छ।

तर कुनै पनि देशको सरकारले सजिलै समाचार र सूचनाको हाम्रो सबैभन्दा ठूलो स्रोतलाई रोकिदिन सक्छ।

सरकारले चाहेका कसरी इन्टरनेट बन्द गर्न सक्छ? हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि