नदी किनारमा अलपत्र २७२ केजीको कछुवाको यसरी गरियो उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, अलपत्र २७२ केजीको कछुवाको उद्धार
Published

अमेरिकाको एउटा नदी किनारमा फेला परेको २७२ किलो तौलको विशाल कछुवालाई एट्लान्टिक महासागरमा छोडिएको छ।

उद्धारमा स्थानीय संरक्षण संस्थाहरू र स्वयंसेवकहरू सहभागी थिए।

हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि