गोहीको फोटो खिच्न गएको ड्रोन गोहीले नै निलेपछि…

भिडिओ क्याप्शन सुरु हुँदैछ, गोहीले ड्रोन निलेपछि
Published

एउटा टेलिभिजन संस्थाको ड्रोनलाई डार्विन अस्ट्रेलियामा गोहीले निल्यो।

तर त्यसले केही बेरमा ड्रोन ओकलिदियो।

प्राविधिकहरूले उक्त ड्रोनले खिचेको भिडिओ पनि जोगाउन सफल भए।

हेर्नुहोस् उक्त अनौठो घटनाको भिडिओ।

अनि यो पनि: