मिस्टर सुप्रान्याशनल २०२१: नेपालको पहिलो सहभागितामै सफल भएका डा. सन्तोष उपाध्याय

भिडिओ क्याप्शन सुरु हुँदैछ, अन्तर्राष्ट्रिय पुरुष सुन्दरता प्रतिस्पर्धामा चौथो भएका डा. सन्तोष उपाध्याय
Published

३० वर्षीय सन्तोष उपाध्यायले अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर सुप्रान्याशनलमा २०२१’ मा थर्ड रनरअपको उपाधि जिते।

सन् २०२१ को संस्करण पोल्यान्डमा आयोजना भएको थियो र ३४ राष्ट्र सहभागी थिए।

मिस्टर सुप्रान्याशनल प्रतियोगितामा नेपालले सहभागिता जनाएको पहिलो पटक हो।

पेसाले चिकित्सक उपाध्यायले प्रतियोगिताका लागि कसरी तयारी गरे र कसरी सफलता पाए?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।