म्युनिख ओलिम्पिक्स: नेपाली म्याराथन धावक भक्तबहादुर सापकोटा यसरी सम्झन्छन् आतङ्ककारी हमला

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'आतङ्ककारी हमलापछि हामीलाई तीन दिनसम्म कोठामै राखियो'
Published

सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओलिम्पिक्समा नेपालको प्रतिनिधित्व गर्दै धावक भक्तबहादुर सापकोटा सहभागी हुन गएका थिए।

सो ओलिम्पिक्समा इजरेली टोलीमाथि आतङ्ककारी आक्रमण भएको थियो र पाँच खेलाडीसहित ११ जना इजरेलीको ज्यान गएको थियो।

उक्त घटना सम्झँदा सापकोटा अहिले पनि त्यो क्षण डरलाग्दो भएको बताउँछन्।

आक्रमण भएको तीन दिनपछि म्याराथनमा सहभागी भएर उनी र नेपाली टोली नेपाल फर्किएका थिए। उनले उक्त घटनालाई कसरी सम्झेका छन्?

हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि