कालो ढुसीबाट बचेका यी व्यक्ति: डाक्टरले मेरो जीवन बचाउन 'आँखा काट्नै पर्ने बताए'

भिडिओ क्याप्शन सुरु हुँदैछ, कालो ढुसी
Published

पण्डित मराठे भारतका एकजना अवकाशप्राप्त व्यवसायी हुन्। उनले कोभिडलाई जिते तर त्यसपछि उनको दाहिने आँखामा समस्या रहिरह्यो।

उनको आँखामा घातक कालो ढुसी रोग लागेको रहेछ। डाक्टरहरूले कोभिडको उपचार गर्दा स्टेरोइडको अत्यधिक मात्रामा प्रयोग गरेका कारण कालो ढुसी लागेको हुन सक्ने ठान्छन्।

भारतमा अहिलेसम्म ११ हजार कालो ढुसीका बिरामी पुष्टि भइसकेको छ।

अनि यो पनि: