कोभिड नेपाल: सङ्क्रमणमुक्त हजुरआमा भन्छन्- "नडराउनू, निको हुन्छ"
Published
नब्बे वर्ष उमेर पुगिसकेका नर्बदादेवी आचार्य र शान्ति कार्की हालै कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन्।
उनीहरू सङ्क्रमण हुँदा पनि नडराएको र उच्च मनोबलका साथ कोभिडसँग लडेको बताउँदै अरूलाई पनि त्यसै गर्न सल्लाह दिन्छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार गएको तीन महिनामा नेपालभरि ८० वर्षभन्दा माथिका ३,४९८ जना सङ्क्रमणमुक्त भएका छन्।
हेर्नूस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।