साइकलले जाम्बियाकी यी महिलाको कमाइ कसरी तीनगुना भयो
Published
गाडी छैन र बाटोको अवस्था राम्रो छैन भने आफूले उत्पादन गरेका कृषि सामग्री बजारसम्म पुर्याउन तथा आफ्ना केटाकेटीलाई विद्यालय पठाउन गाह्रो हुन सक्छ।
उसोभए के साइकलले केही भिन्नता ल्याउन सक्छ त?
जाम्बियामा यी मानिसहरूको जीवनमा साइकल कस्तो परिवर्तन ल्याइदिएको छ? हेर्नुहोस् यो भिडिओ।