मङ्गल ग्रहमा यसरी उड्यो सानो हेलिकप्टर
Published
मङ्गल ग्रहमा एउटा सानो हेलिकप्टर सफलतापूर्वक उडाएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ।
हेलिकप्टरको पङ्खा घुमाउन ३५० वाट विद्युतीय शक्ति दिइएको थियो जसको भरमा उडानका लागि प्रतिमिनेट २५०० भन्दा धेरै पटक पङ्खा घुम्न सक्ने बनाइएको थियो।
नासाले आउँदा दिनमा थप उत्साहप्रद उडानहरू गर्ने वाचा गरेको छ। हेर्नुहोस् यो भिडिओ।
यो पनि पढ्नुहोस्