कोभिड-१९: कोरोना भाइरस सङ्क्रमणबाट जोगिन कुन मास्क

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन कुन मास्क उपयुक्त
Published

अहिले बजारमा थरीथरीका मास्कहरू उपलब्ध छन्। कोरोनाभाइरसबाट जोगिन कस्तो खालको मास्क बढी उपयोगी हुन्छ त?

फ्याब्रिक, सर्जिकल र एन९५ मास्कमध्ये कुन बढी प्रभावकारी हुन्छ? अनि के सङ्क्रमणबाट जोगिन दुईवटा मास्क लगाए पनि हुन्छ?

हेर्नुहोस् यो भिडिओ।