जीवनमा पहिलो पटक रङ्ग देखेपछि...

भिडिओ क्याप्शन सुरु हुँदैछ, जीवनमा पहिलो पटक रङ्ग देखेपछि...
Published

साथीहरूले मक्किन्ली एर्भेसलाई एउटा चस्मा उपहार दिए। त्यो लगाएपछि उनले पहिलो पटक रङ्ग देखे।

उनी रातो र हरियो रङ्ग नचिन्ने विशेष खालको अन्धताबाट पीडित छन्। उनका आँखाले ती रङ्गलाई कालो मात्र देख्छन्।