ह्वीलचेयरमा १० घण्टा लगाएर गगनचुम्बी घर उक्लने व्यक्ति

भिडिओ क्याप्शन सुरु हुँदैछ, ह्वीलचेयरमा १० घण्टा लगाएर गगनचुम्बी घर उक्लने व्यक्ति
Published

दश वर्षको उमेरमा एशियाली च्याम्पियन बनेका व्यक्ति सडक दुर्घटनाका कारण चल्न नसक्ने भए।

तर जीवनको अर्थ खोज्न उनले आफ्नो कलालाई निरन्तरता दिए।

लाई ची-वाईले हङ्कङमा १० घण्टा लगाएर ८२० फिट अग्लो भवन चढेका छन्।

हेर्नुहोस् भिडिओ: