कोरोना भाइरस महामारीः घरमै राखेर सङ्क्रमित व्यक्तिको हेरचाह कसरी गर्ने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोना भाइरस महामारीः घरमै राखेर सङ्क्रमित व्यक्तिको हेरचाह कसरी गर्ने?
Published

कहिलेकाहीँ कोरोनाभाइरस सङ्क्रमित व्यक्ति घरमै बस्छन्।

उनीहरूसँग अघिपछिको जस्तो उठबस गर्नुहुँदैन।

कोभिड-१९ भएका व्यक्तिको हेरचाह गर्दा सङ्क्रमण नभएका व्यक्तिहरू अतिरिक्त सावधान हुनुपर्छ।

हेर्नुहोस् यो भिडिओ।