उत्तर कोरियाली 'प्रोपागान्डा' को नयाँ स्वरूप

भिडिओ क्याप्शन सुरु हुँदैछ, उत्तर कोरियाली प्रोपागान्डाको नयाँ स्वरूप
Published

उत्तर कोरियाको चर्चित एक 'भिडिओ ब्लगर' ले दर्शकलाई राजधानी प्योङ्याङ वरपर घुमाउने गर्छिन्।

तर उत्तर कोरियाको वास्तविक जनजीवन उनले भिडिओमा देखाउने गरेको जस्तै छ त?

भिडियोमा देखाइएको भन्दा लुकाइएको कुरा धेरै हुनसक्ने केही जानकारहरू बताउँछन्।

किन त? हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: