सङ्क्रमणमुक्त १९ वर्षीय युवती भन्छिन्, "गार्हो भए पनि होम आइसोलेशन प्रभावकारी हुन्छ"
Published
सप्तरीकी १९ वर्षीय ईशा दासलाई कोरोनाभाइरस सङ्क्रमण भएपछि अस्पतालको शय्याभन्दा घरमै आइसोलेशनमा बस्न सहज भयो।
उनी झन्डै तीन साता होम आइसोलेशन अर्थात् घरमै परिवारबाट छुट्टै बसिन् र सङ्क्रमणमुक्त भइन्।
दास भन्छिन्, "होम आइसोलेशनमा बस्दा केही कठिन भए पनि परिवारको सहयोगले प्रभावकारी बन्छ।"
अहिले नेपालमा रहेका सङ्क्रमितमध्ये झन्डै ६,२१० जना होम आइसोलेशनमा बसेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क छ।
दाससँग गरिएको कुराकानीका आधारमा कमल परियारले तयार पारेको यो भिडिओ हेर्नुहोस्।
अनि यो पनि