ओभल: लकडाउनमा इन्टरनेटमा चर्चित बनेको माछा
Published
जब अमेरिकी मरिनमा कार्यरत कोलिन फोर्डले मिआमीमा पानीमुनि क्यामरा राखेका थिए, तब उनले अनलाइनमा चर्चित हुने कुरो भेट्टाउने अपेक्षा गरेका थिएनन्।
तर त्यो क्यामेरामा कैद एउटा माछा चर्चित बन्यो।
मनिसहरूले ओभल नाम दिइएको माछालाई चिन्न र खोज्न थाले।
ओभल किन चर्चित बन्यो? हेर्नुहोस् एउटा भिडिओ।
अनि यो पनि: