अमेरिका-चीन तनाव: दुई ठूला शक्तिको द्वन्द्वले विश्वलाई कस्तो असर पार्छ

भिडिओ क्याप्शन सुरु हुँदैछ, अमेरिका-चीन तनाव: दुई ठूला शक्तिको द्वन्द्वले विश्वलाई कस्तो असर पार्छ
Published

अमेरिका र चीनबीच अहिले चर्को तनाव छ।

विश्वका सबैभन्दा ठूला अर्थतन्त्र भएका दुई देशबीचको तनाव व्यापारलाई लिएर मात्रै भएको होइन।

यी दुई देशबीच के भइरहेछ भनेर जान्नै पर्ने कुरा के हुन्? हेर्नुहोस् एउटा भिडिओ।

अनि यो पनि: