कोरोना भाइरस उपचारः अस्पतालको काम सकेर बिरामीलाई धुन सुनाउने नर्स

भिडिओ क्याप्शन सुरु हुँदैछ, अस्पतालको काम सकेर बिरामीलाई बाजा
Published

दक्षिण अमेरिकी देश चिलीमा कोरोनाभाइरस सङ्क्रमणका कारण गम्भीर बिरामी भएकाहरूको उपचारमा खटिएकी एक नर्स आफ्नो नियमित काम सकेर उनीहरूलाई मनोरञ्जन प्रदान गर्न सङ्गीत सुनाउँछिन्।

उनी प्रेम र आशाको सन्देश प्रवाह गर्न भाईअलिनमा ल्याटिन गीतहरूको धुन बजाउँछिन्।

"म यो काम मेरो हृदयदेखि नै गर्छु," उनले भनिन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि