कोरोना भाइरस नेपाल: खेलाडीलाई स्वास्थ्यको चिन्ता, व्यवसायीलाई लगानी डुब्ने डर

भिडिओ क्याप्शन सुरु हुँदैछ, खेलाडीलाई स्वास्थ्यको चिन्ता, व्यवसायीलाई लगानी डुब्ने डर
Published

सरकारले लकडाउनलाई केही खुकुलो बनाए पनि फुटसल, व्यायामशाला तथा अन्य खेलकुद केन्द्र बन्द हुँदा तिनका सञ्चालक र प्रयोगकर्ताहरू चिन्तित देखिएका छन्।

खेलप्रेमी तथा खेलाडीहरू आफ्नो स्वास्थ्य बिग्रिने पीरमा परेका छन् भने व्यवसायीहरू लगानी डुब्ने डरमा छन्।

अहिले नेपालमा डेढ सयवटा फुटसल कोर्ट र साढे चार सयवटा जति जिमखानामा झन्डै ३०,००० मानिसको रोजगारी सङ्कटमा परेको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि