पाकिस्तानमा सलह बटुलेर कुखुरालाई आहारा

भिडिओ क्याप्शन सुरु हुँदैछ, पाकिस्तानमा सलह बटुलेर कुखुरालाई आहारा
Published

पच्चीस वर्षयता पाकिस्तानमा सलहका कारण बालीनालीमा ठूलो क्षति पुगेको छ। सरकारले प्रभावित किसानलाई केही राहत दिन उनीहरूबाट सलह किन्ने योजना ल्यायो।

सलहमा प्रचूर मात्रामा प्रोटीन हुने भएकाले तिनलाई कुखुराको चाराको रूपमा प्रयोग गरिन्छ।

के भन्छन् पाकिस्तानका किसान? हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि