कोरोना भाइरस: गर्भवती पत्नीको मृत्यु भएपछि पीडामा छट्पटिएका छन् यी व्यक्ति
Published
अर्नेस्ट बोआटेङकी गर्भवती पत्नीलाई कोभिड-१९ भयो। उनी नर्स थिइन्।
शल्यक्रिया गरेर गर्भबाट बच्चा सकुशल निकालिएको भए पनि उनको मृत्यु भयो।
दुई सन्तानको स्याहार एक्लै गर्नुपर्ने अवस्था आइपरेका यी शोकाकुल पति के भन्छन्? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि