कोरोना भाइरस लकडाउन नेपाल: शर्ट पाइन्ट लगाउन सिकाउँदै हरिवंश आचार्य
Published
लकडाउनका बेला झन्डै तीन महिना घरमा बस्दा मानिसहरूले अघिपछि गर्ने धेरै काम कुरा गर्न पाएनन्।
त्यसप्रति सङ्केत गर्दै हास्य कलाकार हरिवंश आचार्यले यसरी शर्ट पाइन्ट लगाउन सिकाए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि