कोरोना भाइरस नेपाल: लकडाउनका बेला मानसिक स्वास्थ्य हेरचाह गर्ने पाँच उपाय
Published
लकडाउनका बेला थुप्रै मानिसहरूमा मानसिक समस्या बढेको तथ्याङ्कले देखाएको छ।
घरबाट बाहिर निस्कन नपाएको अवस्थामा आफ्नो मानसिक स्वास्थ्यको कसरी ख्याल गर्न सकिन्छ?
मनोवैज्ञानिक रोजिना मानन्धरले सुझाएका पाँच उपायहरू के के हुन्?
हेर्नुस् सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ।
अनि यो पनि: