स्पेसएक्सः अन्तरिक्षमा मानव पठाउने पहिलो निजी कम्पनी
Published
इलोन मस्कले स्थापना गरेको स्पेसएक्स नामक निजी कम्पनी पहिलो पटक दुई अन्तरिक्षयात्रीलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन पठाउन सफल भएको छ।
तर किन यो निजी कम्पनीले अमेरिकी अन्तरिक्ष संस्था नासाका लागि काम गर्न थाल्यो?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि