कोरोना भाइरस: कोभिड-१९ महामारीको समयमा डेटिङ

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसको समयमा डेटिङ
Published

महामारीको कारण भएको लकडाउनको बेला प्रेम सम्बन्ध कसरी कायम राख्ने?

आफ्नो प्रेमी वा प्रेमिकासँग यो बेला भेटघाट गर्न सम्भव छैन।

तर यो बेला प्रेम सम्बन्ध कायम राख्न चाहनेहरूले भोगेको तनाव र भेटेको समाधानका बारेमा बताएका छन्।

हेर्नुहोस् एउटा भिडिओ -

अनि यो पनि