यो वर्ष प्रविधिमा कस्तो परिवर्तन होला

भिडिओ क्याप्शन सुरु हुँदैछ, आउँदो वर्ष प्रविधिमा देखिने परिवर्तन
Published

गत दशकमा प्रविधिले ठूलो फड्को मार्‍यो। नयाँ दशकको पहिलो वर्ष सन् २०२० मा प्रविधिमा कस्तो परिवर्तन होला?

फाइभजी मोबाइल तयार छ, र विद्युतीय गाडीको प्रयोग बढ्दैछ।

सामाजिक सञ्जालमा पनि ठूलो परिवर्तन हुनसक्छ किनभने चिनियाँ टिकटक चर्चित हुँदै गएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि: