खडेरी परेपछि गुफाको पानीमा निर्भर हुन्छ इन्डोनेशियाको एउटा गाउँ
Published
इन्डोनेशियाको पूर्वी जाभा प्रान्तको एउटा गाउँमा गर्मीयाममा पानीको हाहाकार हुन्छ।
गाउँलेहरू एउटा गुफामा १० मिटर तल ओर्लिएर पानी सङ्कलन गर्छन्।
पानीको बढ्दो माग आपूर्ति गर्न इन्डोनेशिया सरकारले नयाँ योजना बनाएको छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि