चरासँग ठोक्किएपछि रुसी यात्रुवाहक विमान मकैबारीमा

भिडिओ क्याप्शन सुरु हुँदैछ, धानबारीमा यात्रुवाहक विमान
Published

उडेको केही क्षणमै एउटा रुसी यात्रुवाहक विमान आकस्मिक अवतरण गर्न बाध्य भयो।

चराको बथानसँग ठोक्किएपछि सो विमानमा प्राविधिक समस्या उत्पन्न भयो र चालकले त्यसलाई तल मकैबारीमा ओराले।

दुर्घटनामा २३ जना घाइते भएका छन् भने विमानमा ठूलो क्षति भएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि