अरूलाई उपहार बनाइदिने श्रेय जोशी

भिडिओ क्याप्शन सुरु हुँदैछ, उपहार बनाइदिने श्रेय जोशी
Published

आफूले गरिरहेको काम छाडेर उनले आफ्नै व्यवसाय थालिन्। तर ३० वर्षीया श्रेय जोशीलाई त्यति बेला यति चाँडै सफल भइन्छ भन्ने लागेको थिएन।

विज्ञापन एजेन्सीको जागिर छाडेर उनी अरूका लागि उपहार बनाउन थालिन्। उनको वेबसाइटमा आएर ग्राहकहरू उपहार अर्डर गर्छन्।

इन्स्टाग्रामबाट थालेको व्यवसाय अहिले बढेको छ। उनीसँग १६ जना कर्मचारी छन्।

'युवा उद्यमी शृङ्खला' अन्तर्गत श्रेय जोशीसँग कुराकानी गरेर सृजना श्रेष्ठले बनाएको भिडिओ हेर्नुहोस्।

अनि यो पनि