अन्तरिक्षयात्री बने डीजे, अन्तरिक्ष स्टेशनबाटै पृथ्वीमा साङ्गीतिक कार्यक्रम

भिडिओ क्याप्शन सुरु हुँदैछ, अन्तरिक्षयात्री बने डीजे
Published

इटालीका एक अन्तरिक्षयात्री अन्तरिक्षबाट साङ्गीतिक कार्यक्रम चलाउने पहिलो डीजे बनेका छन्।

उनले इन्टरन्याश्नल स्पेस स्टेशनबाट पृथ्वीको भूमध्यसागरमा अवस्थित एउटा पानीजहाजमा भएका पर्यटकहरूका लागि सङ्गीत बजाएका थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि