र्याप गीतले १० वर्षीय बाङ्ग्लादेशी सडक बालकको जीवन फेरिदियो
Published
दश वर्षीय मोहम्मद राना ढाकाका सडकमा फूल बेच्दै र्याप गीत गाउँदै हिँड्थे।
चार सन्तान भएकी उनकी आमा घरेलु कामदारका रूपमा काम गर्छिन्। उनले मोहम्मदको पढाइ खर्च धान्न सक्दिनन्।
मोहम्मदले गाएको र्याप गीत सामाजिक सञ्जालमा चर्चित भएपछि अहिले उनले विद्यालय जाने अवसर पाएका छन्।
हेर्नुहोस् उनको कथा एउटा भिडिओमा