किन ओराङ्उटानलाई गोली हान्छन् इन्डोनेशियाका किसान?

भिडिओ क्याप्शन सुरु हुँदैछ, '६२ पटक गोली' हानिएको इन्डोनेशियाको ओराङ्उटान
Published

इन्डोनेशियामा पाम खेती गर्ने किसानहरू ओराङ्उटानले बालीनाली नास्ने भएकाले तिनलाई रुचाउँदैनन्।

मानिसहरू ती वन्यजन्तुलाई गोली हानेर भगाउन वा मार्न खोज्छन्।

पाम खेतीका कारण निम्तिएको वनविनाशले ओराङ्उटान मानिसले लगाएको बालीनालीतर्फ आकर्षित हुन्छन्।

हेर्नुहोस् ल्युसर वनक्षेत्रमा हुने मानव र वन्यजन्तुको सङ्घर्षबारे यो भिडिओ।