ब्ल्याक होल: के हो र यसका विशेषता के हुन्? स्टिभन हकिङ यसो भन्छन्

भिडिओ क्याप्शन सुरु हुँदैछ, ब्ल्याक होलबारे हकिङ
Published

पहिलो पटक खगोलशास्त्रीहरूले ब्ल्याक होलको तस्बिर खिचेका छन्। त्यसमा एउटा चम्किलो आभामण्डल देखिन्छ।

प्रसिद्ध भौतिकशास्त्री स्टिभन हकिङले ब्ल्याक होलबारे अनुसन्धान गरेका थिए। तर यो उपलब्धि भने उनले देख्न पाएनन्। उनको गत वर्ष निधन भयो।

उनका अनुसार ब्ल्याक होलहरू पहिला भन्ठानिए जस्तो कालो हुँदैनन्।

यो भिडिओमा हकिङले ब्ल्याक होलबारे व्याख्या गरेका छन्।

अनि यो पनि