५० लाख मानिस भएको काबुलमा जम्मा २२ वटा एम्बुलेन्स
Published
अफगानिस्तानमा जारी हिंसात्मक द्वन्द्वका कारण प्रत्येक वर्ष सयौँ मानिसहरूको ज्यान जान्छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्ष त्यहाँ ३८ सयभन्दा बढी गैरसैनिकहरूको मृत्यु भयो। यो अहिलेसम्मकै सर्वाधिक सङ्ख्या हो।
झन्डै ५० लाख मानिस बस्ने राजधानी काबुलमा प्राय: लडाकुहरूले आक्रमण गरिरहन्छन्। तर त्यहाँ जम्मा २२ वटा एम्बुलेन्स सञ्चालनमा छन्।
एम्बुलेन्स प्रयोग गरेर कसरी मानिसहरूको ज्यान जोगाइन्छ भन्ने हेर्ने विशेष अवसर भर्खरै बीबीसीले पाएको थियो।
हेर्नुहोस् एक हप्ता एम्बुलेन्स टोलीहरूसँग बसेर तयार पारिएको यो भिडिओ।
अनि यो पनि