शरीर बाहिर मुटु भएकी शिशुको सफल सङ्घर्ष
Published
भ्यानेलप होप विल्किन्स जन्मँदै शरीर बाहिर मुटु लिएर जन्मिइन्।
किनभने उनको शरीरमा छातीको महत्त्वपूर्ण हड्डी 'ब्रेस्टबोन' नै थिएन।
उनको तीनवटा शल्यक्रिया गर्नु पर्यो।
जन्मेको १४ महिनासम्म त उनी अस्पतालनै बसिन्।
र, अब उनी अन्तत: डिस्चार्ज भएर घर पुगेकी छन्।
आमाबुवा निकै खुसी भएका छन्।
यी पनि पढ्नुहोस्: