धरहरा चढेर सहर हेर्ने सर्वसाधारणको रहर

भिडिओ क्याप्शन सुरु हुँदैछ, धरहरा पुनर्निर्माणबारे सर्वसाधारण के भन्छन्?
Published

झन्डै साढे दुई सय वर्षअघि तत्कालीन मुख्तियार भीमसेन थापाले बनाउन लगाएको धरहरा विसं १९९० को भूकम्पमा भत्कियो।

त्यसपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले पुरानै शैलीको धरहरा ठड्याए।

सन् २०१५ को भूकम्पमा फेरी धरहरा भत्कियो।

हाल निर्माणाधीन धरहरा पहिलेको भन्दा दोब्बर बढी अग्लो बनाउने योजना रहेको छ।

निर्माणाधीन उक्त धरहराको भग्नावशेष छेउ भेटिएका सर्वसाधारणले धरहरा पुनर्निर्माणका बारेमा आफ्नो प्रतिकृया दिएका छन्।

के भन्छन् उनीहरु? हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनी यो पनि