अचम्मको चोर जसले हेर्दाहेर्दै महँगो चित्र चोर्‍यो

भिडिओ क्याप्शन सुरु हुँदैछ, त्यो क्षण जब सबैका अगाडि एक पुरुषले महङ्गो पेन्टिङ्ग चोरे …
Published

आइतवार एक व्यक्ति मस्कोस्थित प्रख्यात कला सङ्ग्रहालयमा सरासर पसे।

उनले सहज ढङ्गबाट सबै आगन्तुकको अगाडि एउटा चित्रकला झिके, बोके र हिँडे। त्यो वास्तवमा चोरी थियो।

तर कलाकार आर्खिप कुइन्डजीले २० औँ शताब्दीमा बनाएको सो ल्यान्डस्केप पेन्टिङ लिएर उनी धेरै टाढा पुग्न पाएनन्। भोलिपल्टै प्रहरीले उनलाई समात्यो।

चोरीको सम्पूर्ण दृश्य सीसीटिभी क्यामेरामा कैद भएको थियो।

हेर्नुहोस् भिडि‌ओ।

अनि यो पनि पढ्नुहोस्