विश्वकप: जसले पेलेलाई पहिलो खेलमै घाइते बनाए

भिडिओ क्याप्शन सुरु हुँदैछ, विश्वकपको पहिलो खेलमै पेले घाइते
Published

सन् १९५८ मा विश्वकपको आफ्नो पहिलो खेल खेलिरहँदा ब्राजिलका विश्वविख्यात फुटबल खेलाडी पेलेलाई तत्कालीन सोभियत संघका एक जना खेलाडीले घाइते बनाइदिएका थिए।

हेर्नुहोस् यो भिडिओ।