लोप हुने खतरा भएका ६ वन्यजन्तु

भिडिओ क्याप्शन सुरु हुँदैछ, लोपोन्मुख वन्यजन्तु
Published

चिनियाँ जाइन्ट स्यालम्यान्डर संसारकै सबभन्दा ठूलो उभयचर हो। झन्डै १७ करोड वर्षदेखि यसको रूप फेरिएको छैन।

अहिले प्राकृतिक वासस्थानमा यसको सङ्ख्या ह्वात्तै घटेको छ र यो लोप हुने खतरामा छ।

विश्व वन्यजन्तु कोषका अनुसार अरू प्रजातिका जीवहरू पनि लोपोन्मुख छन्।

गम्भीर रूपमा सङ्कटापन्न अरू पाँच जीवहरू यहाँ छन्।