'आईपीएल प्रवेशसँगै काँधमा ठूलो जिम्मेवारी'
Published
नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले आईपीएलमा छानिएपछि आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको भन्दै अन्य नेपाली प्रतिभाका लागि बाटो खोल्ने गरी खेलमा मेहनत गर्ने बताएका छन्।
त्यो 'महत्वपूर्ण अवसर' पाउनेमा शुरुमा उनी आफूचाहिँ कतिको आशावादी थिए? सुनौं, उनीसँगको विस्तृत कुराकानी।